सीमा क्षेत्रमा निगरानी र विपद् व्यवस्थापन प्रभावकारी बनाइने
gorkhapatraonline.com · Mon Jun 15 04:12:00 GMT 2026

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर-६, पुर्कोटदहमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।
गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लाबीचको अन्तरजिल्ला सुरक्षा समन्वय बैठक तीनवटै जिल्लाको सीमावर्ती क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण र आपसी समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सो बैठक आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)