मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मधेस प्रदेश सरकारको बजेट ४६ अर्ब ९८ करोड

barnanmedia.com · Sun Jun 15 21:59:52 GMT 2025

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ ।

आइतबारको प्रदेशसभाको पाँचाँै अधिवेशनको दशौँ बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालूतर्फ रु १६ अर्ब ७२ करोड र पूँजीगततर्फ रु ३० अर्ब २६ करोड विनियोजन गरिएको छ । कूल बजेटमा चालू खर्च ३५.८९ प्रतिशत र पूँजीगत खर्च ६४.११ प्रतिशत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)