याङ्गो राइडले यात्रुका लागि सुरु गर्याे ‘भेरिफाइड प्रोफाइल ब्याज’ सुविधा
arthadabali.com · Fri May 22 08:23:03 GMT 2026

काठमाडौँ / याङ्गाेअन्तर्गतको याङ्गाे राइडले चालक र यात्रुबीच विश्वास तथा सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यसहित “कम्प्लिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ । नयाँ सुविधाअनुसार यात्रुले आफ्नो प्रोफाइल पूर्ण रूपमा अपडेट गरेपछि विशेष ब्याज प्राप्त गर्नेछन् ।
उक्त ब्याज चालकले राइड स्वीकार गर्नुअघि नै देख्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसले चालकलाई यात्रुबारे थप विश्वस्त हुन सहयोग पुग्ने विश्वास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)