राष्ट्रिय वाणिज्य बैंकले ‘कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा’ योजना सञ्चालन गर्ने
arthadabali.com · Fri May 22 08:46:47 GMT 2026

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक ले साना तथा मझौला उद्यममा कर्जा लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित “कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा” योजना सञ्चालन गर्ने भएको छ ।
बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच भएको सम्झौताअनुसार “सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२” कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)