ब्याजदर थप घट्ने जोखिम: बैंकहरुलाई दैनिक ‘स्थायी निक्षेप सुविधा’ दिने तयारीमा केन्द्रीय बैंक
corporatenepal.com · Fri May 22 07:58:08 GMT 2026

काठमाडौं ।राष्ट्र बैंकले अब बैँकहरूलाई दैनिक रुपमा स्थायी निक्षेप सुविधा (एसडीएफ) दिने तयारी गरेको छ ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)