अमेरिकाविरुद्ध इशान पाण्डेले बनाए अर्थशतक
onlinekhabar.com · Fri May 22 07:28:26 GMT 2026
८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ब्याटर इशान पाण्डेले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा इशानले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३ चौका र एक छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)