मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिम बंगालमा सरकारी कर्मचारीलाई सञ्चारमाध्यममा बोल्न रोक

himalpress.com · Fri May 22 08:38:37 GMT 2026

काठमाडौँ- भारतको पश्चिम बंगाल राज्य सरकारले सरकारी कर्मचारी तथा अधिकारीहरूलाई अनुमतिबिना सञ्चारमाध्यमसँग अन्तर्क्रिया गर्न प्रतिबन्ध लगाएको छ।

मुख्य सचिव अग्रवालले हालै जारी गरेको परिपत्रअनुसार अब सरकारी कर्मचारीहरूले सरकारको स्वीकृतिबिना सञ्चारमाध्यमसँग सूचना आदानप्रदान, अन्तरवार्तामा वा मिडिया कार्यक्रममा सहभागिता जनाउन पाउने छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)