बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
kathmandupati.com · Fri May 22 07:46:32 GMT 2026

काठमाण्डु – बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छिन् ।
बेलायतकी लेबर पार्टीकी नेतृ समेत रहेकी उनी शुक्रबार नेपाल आइपुगेकी हुन् । नेपालमा नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)