कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी
khabarhub.com · Fri May 22 08:48:00 GMT 2026

पर्वत – समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)