अमेरिकाविरुद्ध सोमपाललाई पहिलो ओभरमै विकेट
nepalviews.com · Fri May 22 08:44:23 GMT 2026
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध सोमपाल कामीले पहिलो ओभरमा नै विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा सोमपालले चौथो बलमा नै स्मित पटेललाई डकआउट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)