अमेरिकाविरुद्ध दीपेन्द्रको विस्फोटक ब्याटिङ, इशानको सानदार अर्धशतक
nepalviews.com · Fri May 22 08:04:42 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमममा जारी खेलमा नेपालले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा ३१७ रन बनाएको हो । घरेलु मैदानमाको अन्तिम खेलमा नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे ।
ओपनर र मध्यक्रमबीच उत्कृष्ट साझेदारी हुँदा दीपेन्द्रले खुलेर फिसिङ ब्याटिङ गर्ने अवसर पाएका थिए । नेपालले अन्तिम ५ ओभरमा ६१ रन जोडेको थियो । जसका कारण स्कोर ३०० पार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)