अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको २१औँ अर्धशतक
lokaantar.com
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।
कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले केवल २९ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)