नयाँ सवारी दर्ता प्रक्रिया रोकिएपछि अटो व्यवसायीहरूको आकस्मिक छलफल
canadanepal.com · Fri May 22 08:35:50 GMT 2026

काठमाडौँ - सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया अस्थायी रूपमा रोकेपछि अटोमोबाइल क्षेत्रका व्यवसायीहरू आकस्मिक छलफलमा जुट्ने भएका छन्।
अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उक्त निर्णयपछि उत्पन्न अवस्थाबारे आन्तरिक समीक्षा गर्न आपतकालीन बैठक बोलाएको हो। संगठनले सरकारको हालैको व्यवस्थाप्रति आफ्नो औपचारिक धारणा तयार पार्ने तयारीसमेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)