प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित होइनन्, संसद्प्रति सुहाउँदो व्यवहार देखाएनन् : महामन्त्री पौडेल
nepalpress.com · Fri May 22 08:27:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार असफल हुँदा नागरिकहरूमा व्यवस्थाप्रति निराशा अझ बढी बढ्ने खतरा रहने भएकाले सकारात्मक ढङ्गले काम गरोस् भन्ने चाहना आफूहरूले राखेको बताएका छन्।
सदस्यता अद्यावधिक सम्बन्धी गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहको पछिल्लो व्यवहारप्रति प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)