एमाले फुट्ने छैन, पुनर्गठन हुनेछ : योगेश भट्टराई
onlinekhabar.com · Mon Jun 15 04:16:30 GMT 2026

१ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुर्नगठन हुने बताएका छन् । पुनर्गठन हुँदा एमाले नफुट्ने उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क रहनुहोस । लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ । फुटने छैन । टुटने छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ