गायिका रचना रिमालको स्वास्थ्यमा सुधार, अस्पतालबाट भइन डिस्चार्ज
barnanmedia.com · Sun Jun 15 22:50:32 GMT 2025

गायिका रचना रिमालको स्वास्थ्यमा सुधार आएको छ ।
उनको स्वास्थ्यमा सुधार पश्चात् अस्पतालबाट डिस्चार्ज भएको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट आइतबार साँझ जानकारी दिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)