महासंघ वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी फिर्ता
onlinekhabar.com · Fri May 22 08:46:03 GMT 2026

८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा आज हुने निर्वाचनका लागि हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।
अब रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच सो पदका लागि प्रतिस्पर्धा हुनेछ । आजै हुने कोषाध्यक्षका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेल भिड्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)