मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलसँगको तनावका बीचमा इरानले इराकलाई कस्तो अपील गर्‍यो?

barnanmedia.com · Sun Jun 15 23:00:16 GMT 2025

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इराकलाई इजरायललाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिन आग्रह गरेका छन्।

इरानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार , इरानी राष्ट्रपतिले इराकलाई इरानमाथि आक्रमण गर्न इजरायललाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्नबाट रोक्न आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)