रविलाई इन्दिराले भनिन्- सुकुम्वासी व्यवस्थापनको नाममा जे पायो त्यही भयो, पार्टीको धारणा चाहियो
baahrakhari.com · Fri May 22 08:50:25 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो ? भन्दै प्रश्न गरेकी छन् ।
शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले कोसी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफल सांसद राना मगरले सुकुम्वासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)