मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

rajdhanidaily.com · Sun Jun 15 23:17:02 GMT 2025

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

राजस्वको लक्ष्य भेट्टाउन सरकारलाई कठिनाइ हुने

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)