मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन विश्वविद्यालय तोडफोडमा संलग्न नेविसंघका नेताहरूलाई सीडीओले सामान्य धरौटीमा छाडे

barnanmedia.com · Sun Jun 15 23:09:10 GMT 2025

त्रिभुवन विश्वविद्यालय तोडफोडमा संलग्न नेविसंघका नेताहरूलाई जिल्ला प्रशासन कार्यालयले रिहा गरेको छ । २७ जेठमा पक्राउ परेका दिक्पाल कार्की र लोकेश कुँवरलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले सामान्य धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् ।

पक्राउ परेका दुई दिनमा नै तिवारीले उनीहरूलाई प्रतिव्यक्ति १० हजार धरौटीमा छाडेका हुन् । कुँवर शंकरदेव क्याम्पसका नेविसंघका नेता र कार्की सानोथिमी क्याम्पसको नेविसंघ इकाईमा आबद्ध छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)