'प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी मेयर बालेनलाई पक्रन चाहन्थे, देउवाले रोके'
setopati.com · Mon Mar 11 17:51:07 GMT 2024
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई चोरको संज्ञासमेत दिएका थिए।
त्यही स्ट्याटसका कारण प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेयर शाहलाई पक्राउ गर्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके राउतले सोमबार सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)