कोशी सरकारले आज झण्डै ४० अर्बको बजेट ल्याउँदै
gorkhapatraonline.com · Mon Jun 15 04:29:30 GMT 2026

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने तयारी गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
कोसी प्रदेश