भियतनामसँगको हार : नेपाली फुटबलको स्तर बुझ्ने अवसर
onlinekhabar.com · Wed Apr 05 16:50:41 GMT 2023
काठमाडौं । ओलम्पिक २०२४ को छनोट अन्तरगत पहिलो चरणको पहिलो खेलमा नेपाल, भियतनामसँग ५–१ गोल अन्तरको हार व्यहारेको छ । तर यो खेलले नेपाली फुटबलको स्तर बुझ्ने अवसर दिएको फर्वाड सावित्रा भण्डारीले बताउँछिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भियतनामले ११औं मिनेटमा हाई येनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा पेनाल्टीसहित दुई गोल थपेको भ्रमणकारी टोलीले दोस्रो हाफको सुरुमै अर्को गोल ग¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)