मछिन्द्रलाई हराउँदै युवा समाज इटहरी गोल्डकपको फाइनलमा
neplays.com · Fri Apr 24 08:32:24 GMT 2026
काठमाडाैं। साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनलमा युवा समाजले मछिन्द्रलाई सडेनडेथमा ५–४ ले हराउँदै उपाधिनजिक पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)