कृषि फार्ममा लटरम्म फलेको किवी
gorkhapatraonline.com · Fri Nov 29 17:06:32 GMT 2024

खोटाङ, मंसिर १४ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ नेर्पास्थित हरेलोडाँडा नजिकै सञ्चालित शुभ कृषि फार्ममा लटरम्म फलेको किवी । खोटाङमा यस वर्ष किवी उत्पादन दोब्बर वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । तस्बिरः केदार मगर, रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)