एनसेल फाउण्डेसनले एनपीएलका प्रत्येक चौकामा ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने
nepalviews.com · Fri Nov 29 17:10:18 GMT 2024
काठमाडौं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)