सर्वोत्कृष्ट गीतकार बनिन् गीता अधिकारी
kalakarmi.com · Mon Jun 15 04:33:35 GMT 2026

काठमाडौं– सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) को अवार्ड प्रदान गरिएको छ ।
आइतवार काठमाडौंमा आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) मा उनीद्वारा रचित ‘माटोको सुगन्ध’ गीतबाट उक्त अवार्ड प्रदान गरिएको हो । यही गीतबाट सर्वोत्कृष्ट संगीतरको अवार्ड सिक्किमका जीवन शर्मालाई प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ