एमालेले स्थापना दिवस रचनात्मक तरिकाले मनाउने
gorkhapatraonline.com · Fri Apr 17 18:18:26 GMT 2026

नेकपा (एमाले) ले पार्टीको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)