गगन-विश्वको पार्टी विद्राेहकाे वैधानिकता, असन्तुष्टलाई सम्हाल्ने के छ अस्त्र ?
onlinekhabar.com · Fri Apr 17 18:22:19 GMT 2026

४ वैशाख,काठमाडौं । नेतृत्व पुस्तान्तरणको विषयलाई लिएर ८ महिनादेखि चर्किरहेको कांग्रेसको आन्तरिक विवाद शुक्रबार राती सर्वोच्च अदालतले कानुनी रुपमै टुंगो लगाइदिएको छ ।
सर्वोच्च अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएसँगै अब कांग्रेसको कलहको कानुनी निप्टारा लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)