मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

औषधिले भन्दा छिटो व्यायामले कम हुन्छ डिप्रेसन !

kharibot.com · Mon Nov 14 00:05:00 GMT 2022

काठमाडौँ । व्यायामले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निराशाको भावना कम गर्न देखाइएको छ । साइकियाट्रिक रिसर्चमा प्रकाशित एक अनुसन्धानमा मानसिक स्वास्थ्य संकटबाट ग्रसित व्यक्तिहरूले दिनको ३० मिनेटसम्म व्यायाम गर्ने मानिसमा डिप्रेसन कम हुनुको साथै आत्महत्या गर्ने सोच पनि नआएको उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)