ठोरी नाकामा आवागमन सहज बनाइदिन माग
setopati.com · Mon Jul 06 14:25:44 GMT 2026

भारतीय सवारी साधन नेपाल प्रवेशका लागि सवारी पास अनुमति अनिवार्य गरेपछि ठोरीको पर्यटन व्यवसाय प्रभावित बनेको छ।
मधेस प्रदेशकै पहिलो पर्यटकीय गाउँ ठोरी गाउँपालिकामा पर्यटक आवागमनमा अवरोध भएपछि स्थानीय विरोधमा उत्रिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)