सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स–एज
baahrakhari.com · Fri Nov 29 18:07:06 GMT 2024
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र एक्स–एजबीच प्रायोजन सम्झौता भएको छ ।
रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स–एजसँग शुक्रबार सम्झौता गरेको हो । सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स–एक नेपालका निर्देशक श्रीमान् सवार्थियाले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)