झलारीका मुक्त कमैयालाई सुरक्षित आवास निर्माण अनुदान
ratopati.com · Fri Apr 17 18:48:56 GMT 2026

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका मुक्त कमैया तथा मुक्त कमलरी परिवारका लागि सुरक्षित आवास निर्माण अघि बढाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शुक्लाफाँटा नगरपालिकाको लागत साझेदारीमा १५ मुक्त कमैया परिवारका लागि घर निर्माण प्रक्रिया सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)