मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

शिक्षकहरूले जारी गरे एआईको सही प्रयोगसम्बन्धी प्रतिबद्धता

hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाका शिक्षकहरूले संभवतः नेपालमै पहिलो पटक ‘शिक्षणमा एआईको प्रयोगसम्बन्धी १६ बुँदे प्रतिबद्धतापत्र’ जारी गरेका छन् ।

शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित, सिर्जनशील र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धतासहित जारी गरिएको प्रतिबद्धतापत्रमा तथ्य प्रमाणीकरणपछि मात्रै एआईबाट प्राप्त सामग्री प्रयोग गर्ने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय