मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनीको ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना अझै कार्यान्वयनमा आएन

ratopati.com · Fri Apr 17 19:05:05 GMT 2026

म्याग्दी । बेनी नगरपालिका–२ खबरामा प्रस्तावित ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा आउन सकेको छैन ।

बेनी नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा गौरवको योजनाको रुपमा बजेट विनियोजन गरेको लभ्लिहिल पर्यटन पूर्वाधार योजना कार्यान्वयन हुन नसकेको हो । बजेट विनियोजन भएपनि योजना कार्यान्वयनमा अलमल र ढिलाइ हुँदा निराश बनेको खबराका बासिन्दा ध्रुबराज कार्कीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)