१०० बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागितामा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट
bizmandu.com · Fri Nov 04 15:42:28 GMT 2022
काठमाडौं। लिभिङ विथ आइसीटीको आयोजनामा राजधानीमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ।
इन्फो डेभलपर्स आइसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्री-इभेन्ट अभियानका रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा स्टार्टअप एण्ड आइडिया भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)