क्षेत्रीय स्थिरताको अवसर भन्दै इरान-अमेरिका सम्झौताको युरोपमा स्वागत
canadanepal.com · Mon Jun 15 04:47:08 GMT 2026

काठमाडौं । इरान र अमेरिकाबीच हुन गइरहेको शान्ति सम्झौताबारे ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।
उनीहरूले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूका साथ मिलेर ‘अवसरको पूरा लाभ उठाउन’ का लागि काम गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)