जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छः मन्त्री चौधरी
ratopati.com · Fri May 22 08:52:07 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा रहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस (मे २२) को अवसरमा शुक्रबार शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाइने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)