मधेस प्रदेश सभा बैठक सुरु, मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने
ratopati.com · Fri May 22 09:03:54 GMT 2026

काठमाडौँ । मधेस प्रदेश सभा बैठक सुरु भएको छ। शुक्रबार दिउँसाे १ बजेका लागि बैठक आह्वान गरिएपनि ढिलो गरी बैठक सुरु भएको हो । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यसूची छ ।
हिजोमात्रै नेकपा एमालेले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मधेस प्रदेश