बागमतीको बजेटमा नेकपाको ४९ बुँदे सुझाव
ratopati.com · Fri May 22 09:13:09 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ४९ बुँदामा सुझाव दिएको छ ।
नेकपा बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटका लागि ४९ बुँदे सुझाव पत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)