इरानका विदेशमन्त्री र पाकिस्तानका गृहमन्त्रीबीच दुई दिनको अन्तरमा दोस्रो पटक भेटवार्ता
onlinekhabar.com · Fri May 22 08:59:38 GMT 2026

८ जेठ, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीबीच पछिल्ला दुई दिनमा दोस्रो पटक भेटवार्ता भएको छ । दुवै नेताबीच दुई दिनको अन्तरालमा दोस्रो पटक भेट भएको तेहरानस्थित पाकिस्तानी दूतावासलाई उधृत गर्दै बीबीसीले समाचार लेखेको छ ।
भेटमा इरान र अमेरिकाबीच विवादलाई सुल्झाउन र सम्भावित सम्झौताका प्रस्तावबारे छलफल भएको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)