इटहरी गोल्डकप फुटबल प्रतियोगिता: युवा समाज गछिया इटहरी गोल्डकपको फाइनलमा
ratopati.com · Fri Apr 17 20:02:31 GMT 2026
सुनसरी । १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको युवा समाज गछिया मोरङ फाइनलमा प्रवेश गरेको छ ।
गत चैत ३० गतेदेखि रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई ट्राइबेकरमा पाँच–चार गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)