ब्रोकर कम्पनीमा गम्भीर विचलनः चुक्ता पुँजीको ९२% सम्म पेस्की झिकेर चलाउँछन् सेयरधनी
clickmandu.com · Fri May 22 09:07:39 GMT 2026

काठमाडौं । नेपालको सेयर बजारमा कार्यरत धितोपत्र व्यवसायी (ब्रोकर) र स्टक डिलरहरूले कानुनले तोकेको चुक्ता पुँजीको व्यवस्थालाई नै चुनौती दिँदै गम्भीर वित्तीय अनुशासनहीनता प्रदर्शन गरेका छन् ।
धितोपत्र व्यवसायी नियमावली २०६४ अनुसार ब्रोकरहरूले २० करोडदेखि ६० करोड रुपैयाँ र स्टक डिलरले १ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)