पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल: बाँदर समस्या बढ्दो
ratopati.com · Fri Apr 17 20:06:19 GMT 2026

गण्डकी । जैविक विविधता संरक्षण तथा दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शुक्रबार पोखरामा ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०)’ सम्बन्धमा छलफल गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधि सहभागी छलफलमा सहभागीले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायको सहभागिता सुदृढ गर्ने लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)