मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक

ratopati.com · Fri Nov 29 19:29:00 GMT 2024

काठमाडौं । बेलायती सांसदहरुले इंग्ल्याण्ड र वेल्समा व्याप्त असाध्य एवं जटिल रोगका बीरामीहरुले आफ्नो जीवन समाप्त पार्न सहायता मृत्यु (इच्छामरण)को कानूनी प्रावधानका लागि ल्याइएको एक विधेयकअघि बढाउने प्रारम्भिक अनुमति दिएका छन् ।

युनाइटेड किंगडम संसद सदस्यहरुबीच भएको एक भावनात्मक एवं जोशीलो बहस पश्चात ‘सहायता प्राप्त मृत्यु’ विधेयकअघि बढाउन ३३० देखि २७५ मतले अघिल्लो चरण लैजाने अनुमति दिएको हो । सांसदहरुले सैद्धान्तिक रुपमा भएको छलफलपछि अनुमति प्रदानको पक्षमा मतदान गरेपनि संसदीय जाँचपछि मात्रै अघिल्लो चरणको प्रक्रियामा प्रवेश गर्ने बताइएको छ । यस्तै प्रकारको कानून पारित गर्ने २०१५ को प्रयास विफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)