म्यानमारकी पूर्व राष्ट्रपति मिन्टलाई आममाफी, नेतृ सुकीको सजाय कटौती
barnanmedia.com · Fri Apr 17 20:15:00 GMT 2026

सन २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमाका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ ।
त्यसैगरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको सजायँ पनि घटाएको उनको निकट स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)