महोत्तरीको बर्दिबासबाट ८६ किलो गाँजा बरामद
nepalviews.com · Fri Feb 04 16:02:44 GMT 2022
जनकपुरधाम। इलाका प्रहरी कार्यालय बर्दिबासले ८६ किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। चेकजाँचका क्रममा काठमाडौंबाट सिन्धुली हुँदै बर्दिबास तर्फ आउँदै गरेको बोलेरोमा ८६ किलो गाँजा शुक्रबार साँझ बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)