मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिकोणात्मक टी–२० सिरिजमा नामिबिया र नेदरल्याण्ड्स भिड्दै

nepalviews.com · Sun Mar 03 00:54:28 GMT 2024

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । दुबै बीचको खेल त्रिवि मैदानमा बिहान साढे ११ बजे सुरु हुने छ । सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)