लक्की ‘ड्र’ मार्फत चितवन पुगे विवेक
baahrakhari.com · Mon Jul 06 14:38:12 GMT 2026
काठमाडौं । अलराउन्डर विवेककुमार यादवले चितवन राइनोजबाट एनपीएलको तेस्रो संस्करण खेल्ने भएका छन् ।
क्याटोगरी ‘ए’ मा रहेका विवेक लकी ‘ड्र’ मार्फत चितवन पुगेका हुन् । उनलाई अनुबन्ध गर्न चार टोलीले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)